नेपालमा संस्थागत रुपमा बिश्वसनियकाम गर्ने निकायहरुको कमी भएको आजको परीप्रेक्षमा कानूनी रुपमा नेपाल सरकार भूमि व्यवस्थापन विभागबाट जारी गरीने बिशेष गरी घर जग्गा खरिद बिक्री रजिष्ट्रसन सम्बन्धी ऐन नियमको परीधी भित्र रहि नेपाली जनतामाझ गुणस्तरीय सेवा पु–याउने उद्देश्यका साथ यस सुरक्षित भू सेवा कम्पनी प्रा.लि.को दर्ता भएको छ ।
भूमि व्यवस्थापन विभागबाट जारी गरीने ऐन नियमको परिधीमा रही हाल लागु गरीएको क्षेत्र भित्र रहेका जग्गा र भवन खरिद बिक्रीमा संलग्न सेवाग्राहीहरुलाई झन्झट रहित तरीका बाट सुरक्षित सेवा प्रबाह गर्नु हो ।
यस कम्पनीले नाम अनुसारकै सेवा प्रदान गरी सेवा ग्राही बीच बिश्वसानिय ब्राण्डको निर्माण गर्नु हो ।