ईजाजत नं. BRK1841751
दर्ता नं. 380475
पान नं. 622497923
"विश्वसनीय सेवा, सुरक्षित कारोबार, हाम्रो प्रतिवद्धता"

Surakshit Bhu-Sewa
Company Pvt. Ltd.

Licensed by the Government of Nepal — Land Revenue Act 2034, Section 26(a). We coordinate between buyers and sellers for safe, legal and transparent property transactions.

Scroll
Surakshit Bhu-Sewa Company Logo
कम्पनीको परिचय

हामी को हौं

सुरक्षित भू-सेवा कम्पनी प्रा. लि. (SBSC) नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमी व्यवस्थापन तथा अभिलेख विभाग बबरमहल काठमाण्डौबाट मालपोत ऐन, २०३४ को दफा २६ (क) बमोजिम इजाजत प्राप्त कम्पनी हो।

मुख्य कार्यालय काठमाडौं कोटेश्वरमा रहेको यस कम्पनीका शाखा कार्यालयहरू मालपोत कार्यालयहरू रहेको स्थान कलंकी, चाबिहल र डिल्लीबजार आसपासमा रहेको छ र क्रमशः थप अनुमति प्राप्त गरी देशभर शाखा कार्यालयहरू विस्तार गरिने लक्ष्य रहेको छ।

नेपाल सरकारका विभिन्न निकायहरूमा जिम्मेवारी निर्वाह गरेका एवं भूमि प्रशासन बारे गहिरो ज्ञान र अनुभव रहेका विज्ञता प्राप्त व्यक्तिहरूद्वारा संचालित भएको छ।

ईजाजत नं.
BRK1841751
दर्ता नं.
380475
पान नं.
622497923
हाम्रा सेवाहरू

कम्पनीबाट उपलब्ध हुने सेवाहरू

विश्वसनीय सेवा, सुरक्षित कारोबार — हाम्रो प्रतिवद्धता।

सम्पत्ति सूची

हाल उपलब्ध सम्पत्तिहरू

चयनित, प्रमाणित लिस्टिंगहरू — सुन्दर घरदेखि व्यावसायिक जमिनसम्म।

थप सम्पत्तिहरू उपलब्ध छन्। नवीनतम सूचीका लागि WhatsApp मा सम्पर्क गर्नुहोस्।

संस्थापक पदाधीकारी

संस्थाका संस्थापक पदाधीकारी ज्युहरू

सरकारी निकायहरूमा गहिरो अनुभव र भूमि प्रशासन विशेषज्ञहरू।

* अहिले placeholder फोटो देखाइएको छ — वास्तविक फोटो उपलब्ध भएपछि अपडेट गर्नुहोस्।

सामान्य प्रश्नहरू

प्रायः सोधिने प्रश्नहरू

सम्पर्क गर्नुहोस्

सम्पर्क

हाम्रो कार्यालयमा आउनुहोस् वा सन्देश पठाउनुहोस् — हामी छिटो जवाफ दिन्छौं।

कार्यालयको ठेगाना

📍
मुख्य कार्यालय
कोटेश्वर महादेवस्थान–३२, काठमाडौं
🏢
शाखा कार्यालय (मालपोत आसपास)
कलंकी (मालपोत आसपास) • चाबिहल (मालपोत आसपास) • डिल्लीबजार (मालपोत आसपास)
🌐
वेबसाइट

सन्देश पठाउनुहोस्

तपाईंको सन्देश सहित WhatsApp खुल्नेछ।